पोखरामा एक जना कोरोना संक्रमितको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा १४ का ६७ वर्षिया महिलाको मृत्यू भएको हो । उनको गएराती २ बजे मृत्यू उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृत महिलालाई कात्तिक २१ ग्ते अस्पतालमा भर्ना गरिएको थियो। कोरोना संक्रमति ती महिलालाई उच्च रक्तचापलगायतका रोगहरु पहिलेदेखि नै रहेको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।