पोखरा । गण्डकी प्रदेशका कास्की सहित ७ जिल्लाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुुसार कास्कीको पोखरा महानगरका ६ जना तीमध्य दुई जना फेवासिटी अस्पतालमा उपचाररत छन् ।
यस्तै लमजुङको राइनासका ५ जना, नवलपुर वर्दघाटको देवचुलीका २, पर्वतको पैंयू र जलजलाका ३, स्याङ्जाको वालिङ नगरपालिकाका ५ र तनहुँको आबुखैरेनीका २ जनामा कोरोना संक्रमण पाइएको हो ।
योसहति गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ९३६ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







