वायु प्रदूषणका कारण विश्वमा वार्षिक ८८ लाख मान्छेको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ।
यो संख्या युद्ध, एचआईभी र धूम्रपानका कारण हुने मृत्युभन्दा पनि बढी हो। वायु प्रदूषणकै कारण मान्छेको औसत आयु पनि ३ वर्षले घटिरहेको छ।
जर्मनीका शोधकर्ताहरुको नेतृत्वमा भएको अध्ययनले यस्तो चेतावनी दिएको हो। अध्ययनमा भनिएको छ कि प्रदूषणयुक्त हावामा श्वास लिँदा कम उमेरमै ज्यान जाने गरेको छ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







