प्रतिकात्मक तस्बीर
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नवलपुर वर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका ४ का ७३ वर्षिय वृद्धको पुस २९ गते दिउँसो मृत्यु भएसंगै प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गत २६ गते संक्रमित भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







