प्रतीकात्मक तस्विर ।
पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणका कारण एक यूवतीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका– १ की २५ वर्षिया यूवतीको बुधबार राती ९ः५६ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
गत माघ ५ गते कोरोना संक्रमण पुष्टि भएकी उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको हो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २०३ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







