काठमाण्डौँ । सरकारले कोरोना विरुद्धको खोप अग्रिम भुक्तानी दिन सक्ने गरि खरिद गर्ने भएको छ ।
भारतले निर्माण गरिरहेको कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन खरिद गर्दा अग्रिम भुक्तानी गर्ने गरि निर्णय मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले गरेको एक मन्त्रिले जानकारी दिए ।
सरकारले भारतको सिरम इन्स्टिच्यूटले तयार गरिरहेको २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







