पोखरा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा २७ को अध्यक्षका लागि सुर्यमणी लामिछाने सर्वसम्मत सिफारिस भएका छन् ।
आइतबार बसेको एमाले पोखरा २७ को वडा कमिटी बैठकले लामिछानेलाई वडाध्यक्षमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
यस्तै बैठकले महिला सदस्यमा बुद्विमाया थापा मगर, दलित महिला सदस्यमा उमा परियार, खुल्ला सदस्यतफ प्रकाश देवकोटा र तारानाथ दवाडीको नाम सिफारिस गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अन्नपूर्ण प्याथ ल्याब (एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको…







