नेपाल बजार बिक्री संघ गण्डकी प्रदेशद्वारा सहयोग सामाग्री हस्तान्तरण


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल बजार बिक्री संघ गण्डकी प्रदेशले आफ्नो २३ औं वार्षिकोत्सव पोखरा २० भलाममा अवस्थित हरिहर गुफामा सहयोग सामाग्री हस्तान्तर गरी मनाएको छ ।

नेपाल बजार विक्री संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि स्वामी इसानन्द योगी, संस्थापक उपाध्यक्ष बसन्तराज सिग्देल, केन्द्रीय कार्य समिति र बजासरमा कार्यरत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।