पोखरा, फागुन ७
पोखराका एक व्यवसायीले प्रहरीको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा सेदीका रामकुमार राईले बुधबार सेदीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रहरी नागरिकको साथी बन्न नसकेको बताए ।
प्रहरीले लेकसाईडका व्यवसायी र सेदीका व्यवसायीमाथि फरक व्यवहार गरिरहेको भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरे । लेकसाईडमा मापसे चेकिङ नगर्ने तर सेदीमा दैनिक चेकिङ गरेर आतंकित पारेको भन्दै उनले भने,‘प्रहरीले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने हो । तर हामी सेदीका व्यवसायीमाथि विभेद गरिएको छ । ‘प्रहरी मेरो साथी’ भन्नुहुन्छ । तर व्यवहार त्यस्तो छैन । त्यसैले हामी उहाँहरुलाई व्यवहार सच्याउन आग्रह गर्छौं । हामी चाहन्छौं ‘प्रहरी मेरो दुस्मन भन्ने दिन नआओस् ।’ उनले सेदीमा चेकिङ गर्नैपर्ने भए
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







