पोखरामा इलेक्ट्रिक माइक्रो बस दुर्घटना, ३ को मृत्यु


     एभरेस्ट आवाज    
     जेठ १ गते २०८२ मा प्रकाशित




पोखरामा इलेक्ट्रिक स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी थप ८ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेकाे छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।