गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश सभामा छलफल भई प्रमाणीकरणका लागी पठाईएका गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ लाई संविधानको धारा २ सय १ को उपधारा २ बमोजिम प्रमुख भट्टले विहीबार प्रमाणीकरण गरेका हुन् ।
यि दुबै विधेयक प्रदेश सभा बैठकमा छलफल पछि सभाले पारित गरेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







