गण्डकी प्रदेश सरकारले पर्यटन केन्द्रीत बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार ल्याएको बजेटमा पर्यटनको प्रमुख गन्तव्यहरु फेवाताल र रुपातालमा सेल्फी ब्रिज र शिसाको पुल बनाउन बजेट विनियोजन गरिएको छ ।
मन्त्री शेरचनले फेवातालमा फेवा होराइजन पेडेष्ट्रियन ब्रिज (सेल्फी ब्रिज) निर्माणका लागि र रुपातालमा शिसाको ब्रिज निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजन गरेको बताए । तर त्यसका लागि निश्चित बजेट भने तोकिएको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारले पर्यटन केन्द्रीत बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री…







