पोखरा, असार ५
पोखरा महानगरपालिकाले सिसुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न १ करोड २० लाख विनियोजना गरेको छ । पोखरा महानगरपालिकाको १९ औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटमा सिसुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न सो रकम विनियोजन गरेको उल्लेख छ ।
सो बजेट अस्पतालको हालै स्वीकृत संगठन तथा व्यवस्थापन सभेक्षण वमोजिमका सेवा तथा जनशक्ति थप गरी गुणस्तरीय र विशेषज्ञ सेवा उपलब्ध गराउन खर्च गरिने उपमेयर गुरुङले बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ५ पोखरा महानगरपालिकाले खेल पर्यटन प्रवद्र्धनका लागि ६६ लाख रुपैयाँ…







