पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ । सामाजकि क्षेत्रमा सक्रिय लायन्स क्लल अफ पोखरा न्यूरोड चौतारीले आफ्नो १५ औं स्थापना दिवसको अबसरमा पोखराको सभागृहचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको हो ।
क्लवले स्थापना दिवसको अबसरमा पारेर आयोजना गरिएको रक्तदान कार्यक्रमा ४३ युनिट रगत संकलन भएको न्यूरोड चौतारीका अध्यक्ष राजेश श्रेष्ठले बताए ।
कार्यक्रमका प्रमुख अतथि िपोखरा महानगरपालकिा वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता एवं क्लवका पूर्व अध्यक्ष पवित्रमणी पोखरेललाई ब्लडब्याग हस्तान्तरण गर िकायक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रका प्रमुख अतथि िबरालले मानसिको जीवन रक्षाका लाग िआवस्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउने उदेस्यले क्लवले स्थापना दिवसको अवसमा रक्तदान कार्यक्रमको आयोजना गरेकोमा प्रसंसा गरे । उलने मानब जीवन रक्षाका लागि आवस्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन लायन्स क्लवहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
अध्यक्ष बरालले नेपालमा लायन्स क्लवहरुले रक्तदान, दैविप्रकोप लगायत समाजसेवाका विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान गरेको बताए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख श्री प्रसाद शविाकोटी, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, लायन्स क्लव अन्तराष्ट्रयि, डष्ट्रिकि ३२र्५ जे’ नेपालका जोन चेयरपर्सन आनन्द राना मगर,लेकसाइड मदरिा व्यवसाय समितिका अध्यक्ष दुर्गादत्त गौतम, नेपाल रेडक्रस सोसाइटी कास्की, पोखरा प्रादेशिक रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख महेन्द्र केसी लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।
गण्डकी प्रदेश प्रहरी तालमि केन्द्रका प्रमुख सञ्जय संिह थापा, ए वान ग्रेटर नेपालका उपाध्यक्ष देवीराम पाण्डे, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारीका अध्यक्ष कमला क्षेत्री, क्लवका पूर्वअध्यक्षहरु लगायतको उपस्थितिरहेको कार्यक्रमको अध्यक्षता क्वलका अध्यक्ष राजेश श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा न्यूरोड चौतारीका प्रथम उपाध्यक्ष बेदप्रसाद अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने ध्वजाको अबिवादन क्लवका द्धितिय उपाध्यक्ष हरि पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिब दिनेश तुलाधरले गरेका थिए । सन २०१२ मा स्थापना भएको यस क्लवले समाजमा स्वास्थ्य, शिक्षा, दैिवविपित्ति वातावरण, लगायतका क्षेत्रमा कार्य गर्दै आएको् छ
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३…





