पोखरा उद्योग वाणिज्य संघको उप-महासचिव पदमा प्रदीप राजभण्डारीको जित सुनिश्चित भएको छ । आईतबार सम्पन्न मतदानको आज भइरहेको मतगणनामा उप-महासचिव पदमा प्रदीप राजभण्डारी दोब्बर मतले अगाडि छन् र अब मतगणना गर्न थोरै मात्र बाँकी छ । २ हजार मत गणना सकिदा प्रदीपले १ हजार २४ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका छन् । उनलाई यादवप्रसाद पोखरेलले ५ सय ७७ र रामचन्द्र तिमिल्सिनाले ३ सय ८७ मत ल्याएर पछ्याईरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि जारी श्रीमद्भागवत महापुराण सप्ताह…





