पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : महासचिवमा प्रधानाङ्गको जित सुनिश्चित


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८३ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदिप प्रधानाङ्गको जित सुनिश्चित भएको छ । आईतबार मतदान भई सोमबार भइरहेको मतगणना अन्तिम चरणमा पुग्दा प्रधानाङ्गले १ हजार ८० मत ल्याएर जित सुनिश्चित गरेका हुन् । ढुंगानाले ९ सय १४ मत प्राप्त गरेका छन् । दुई हजार मतगणना सकिएकाले अब १ सय ८ मत मात्रै गणना बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।