पोखराको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई (संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले एक थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोदबिन्दु शर्मालाई युएनडीपी, गण्डकी प्रदेश प्रमुख सुदीप अर्यालले भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







