फाइल तस्बीर
कोभिड १९ का लागि बन्दै गरेको भ्याक्सिन ९० प्रतिशत व्यक्तिमा संक्रमण रोक्न सक्ने दाबी गरिएको छ।
सो भ्याक्सिन संसारका सबैभन्दा ठूला औषधि कम्पनीहरु पिफाइजर र बायो एनटेकले निर्माण गरेका हुन्।
कम्पनीले भ्याक्सिनमा प्राप्त पछिल्लो उपलब्धि विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको जनाएका छन्।
उनीहरुले निर्माण गरेको खोप ६ वटा देशमा ४३ हजारभन्दा बढी मानिसहरुमा परीक्षण गरिएको थियो।
यसैबीच, ती कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







