मंसिर ४ काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार दुई ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १७ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्र ालयका अनुसार हालसम्म कोरोनाबाट बाग्मती प्रदेशमा ६३४ जनाको मृत्यु भएको छ ।
यस्तै प्रदेश १ मा ६७, प्रदेशमा १७२ र गण्डकी प्रदेशमा ७७ जनाको मृत्यु भएको जनाइएको छ । लुम्बीनी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७८, कर्णाली प्रदेशमा १५ र सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयको विज्ञप्तीमा भनिएको छ ।
देशभर बुधबार दुई हजार एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयमा दुई हजार आठ सय ५८ जना कोरोनामुक्त भएका छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







