तनहुँमा ३३४ एचआइभी संक्रमित


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




तनहुँ जिल्लामा ३ सय ३४ जना एचआइभी संक्रमित छन्।

दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार १ सय ६३ पुरुष, १ सय ४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी संक्रमण भएको हो।

शाखाका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ३ सय २८ संक्रमित रहेकामा १ सय ६१ पुरुष, १ सय ३९ महिला, २७ बालबालिका र एक जना तेस्रो लिङ्गी थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।