ट्रयाप फ्युजनमा मालश्री धुन


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित




मालश्री धुन लोकप्रिय भक्तिजन्य लोक संगीतको लागि दिइएको नाम हो जुन हिन्दु चाड दशैको समयमा बजाउने गरिन्छ। सामान्यतया रागको आधारम बजाईन्छ,र खास एक निश्चित दिन / समयमा। यो धुनलाई अहिले थुप्रै म्युजिकल एन्सेम्ब्ल्समा ईम्प्रोभिसिजेसनको रूपमा पनि सुन्न सकिन्छ l रन्जन गायकले पनि यसपाली यहि धुनलाई हिपहप शैलीमा प्रस्तुत गरेका छन् l यो ट्र्याप म्यूजिक फ्यूजन हो जसमा रन्जन गायकले सारंगीमा शास्त्रीय खेलका केही शैलीहरू अपनाएका छन र गायकीमा साधारण तानहरू खेलाएका छन्


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।