पोखरा । कोरोना संक्रमणबाट पोखराका एक ७५ वर्षिय वृद्धको शुक्रबार बिहान मृत्यु भएको छ ।
संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चाल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड- १९ उपचार केन्द्रमा उपचाररत उनको शुक्रबार बिहान ९ः१५ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
उनमा मंसिर २५ गते कोरोना संक्रमण देखिएको थियो ।
यो सहित गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







