पोखरा । पोखराको सेती नदीमा हाम फालेर बेपत्ता भएका एक युवकको प्रहरीले खोजी कार्य शुरु गरेको छ ।
सोमबार दिउँसो पोखराको फुलबारी पुलबाट एक यूवक हाम फालेको सुचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कर्यालय कास्कीले जनाएको छ ।
यूवकको परिचय खुलेको छैन भने घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







