गण्डकी प्रदेशमा आज शुक्रबार बिहानै ४२ जनामा कोरोना संक्रमण भएको जनाएको छ । वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले अघि७.३० बजे तेश्रो बिज्ञप्ति प्रकाशित गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो। स्वास्थ्य निर्देशनालयले त्यस अघि आज बिहानै पहिलो बिज्ञप्ति प्रकाशित गरि १३ जना ,दोश्रो बिज्ञप्ति प्रकाशित गरि २६ संक्रमित भएको पुष्टि गरेको थियो।निर्देशनालयद्वारा अद्याबधिक बिबरण अनुसार कोरोना संक्रमितको संख्या ६३०९ पुगेको छ ।
सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनु भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






