विचार

आफ्नै समस्या लेख्दैनन् पत्रकार

भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन। कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन। त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र संचार क्षेत्र पनि हो। कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका संचार गृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाई गर्ने घटना हेरे संचार र पत्रकारमाथि आएको संकट बुझ्न काफी हुन्छ। उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने, समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने र घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन्। खाली समस्या… पुरा पढौ

स्मृतिमा सिताराम के. सी.

वि. सं. २०४१–४३ र २०४३–४६ सालमा उहाँ नगरपञ्चायतको प्रधानपञ्च हुनु हुॅंदा म भखरै बालक अवस्थाबाट युवा अवस्थामा उन्मुख थिएँ, सो समयमा उत्तम पुनलाई पराजित गरि सिताराम के. सी. प्रधानपञ्च भएरे मेरो बाल मष्तिकमा उहाँको नाम सिताराम के. सी. नै छाप वसेको थियो । पछि उहाँ सँग सहकार्य गर्ने मौका पाए पछि मात्र उहाँको नाम सुर्य ब. के. सी. रहको थाहा पाएको थिए ।संयोग नै भन्नु पर्दछ, वि. सं. २०५५ सालमा क्षेत्रीय खेलकुद विकास समिति, पश्चिमाञ्चलले आयोजनामा रारा कप फुटबल प्रतियोगिता… पुरा पढौ

नेपाल सम्बत् के नेवारको मात्र हो?

आज नेपाल सम्वत ११४१ कछलाथ्व पारु अर्थात नयाँ बर्षारम्भ । यो बर्ष सबैका निमित्त हर्ष,उत्साह,सुख,संतोष,सुस्वास्थ्य र समृद्धिको बर्ष बनोस् । हार्दिक शुभकामना ।नेपाल सम्वतको नयाँ बर्ष भन्नासाथ हाम्रो मस्तिष्कमा नेवारहरुको न्हू दँया भिन्तुनाको र्‍याली ताजा भएर देखा पर्छ । यो अस्वभाविक नलाग्ला तर अस्वभाविक चाॅंहि पक्कै हो । राष्ट्रको नाममा भएको सम्वत कुनै निश्चित समुदाय बिशेषको हुनु अस्वभाविक नै हो । राज्यले राष्ट्रिय सम्वतको मान्यता दिइसकेको सम्वत राष्ट्रकै सम्वत हो कुनै समुदाय विशेषको मात्र हुन सक्दैन । तर किन यो… पुरा पढौ

अमेरिकावाट केही सिकौं

गएको फागुन महिनाको पहिलो हप्तामा वैशाख जेठ भित्रै नेपाल फर्कने गरि अमेरिका आएको थिएँ । नेपालले चैत एघार वाटै अन्तराष्ट्रिय एयरलाईनहरू वन्द गरिदियो । कोभिड १९ को कारण मेरो घर फर्कने वाटो वन्द भयो । वाटो नै वन्द भए पछि अमेरिकामा जीवन यापनको नयाँ शैली अपनाउन वाध्य भएं । मेरो जीवनको रुटिन भत्कियो । मेरो दैनिक रुटिनसंगै मेरा सारा योजनाहरु पनि भत्किए । मेरो आँखा भरि लथालिग भएको संसारको नक्सा टाॅंगियो । संसारका अरवौ मानिसहरुको दैनिकी जसरी फेरियो उसैगरि म… पुरा पढौ

‘भुजा खाइस्यो हजुर ?’

भुजा खाइस्यो हजुर? हुर्कंदै गरेको नवधनिक ,नव संभ्रान्त राजनितीकर्मी ,कर्मचारी उद्यमी ,ब्यबसायी, बिचौलिया ,दलालहरु बिचको थेगो हो यो ।पन्ध्र बर्ष अघि स्याङ्जाको बाॅंदर लडने भिरमा डोको र हॅंसिया मिल्काएर काठमाण्डौमा सुब्बा जागीर खाने खसमको छिंडीको चिसो डेरामा बिना सूचना पुगेकी महिलाले भर्खरै काठमाण्डौ छिरेकी देउरानीलाई फोन गरिछन् ।हेर छोरीको बिहे आंटियो ,टिकोटालोमा तिमिहरुलाइ सम्झन सकिएन ।बिहेमा अल्लि ढंग पुर्याएर आउनु ,उता पक्षका खानदानी परिबारका हुन् भनिछन् ।एउटै सहरमा बसेका भाइ बुहारी पढाइ लेखाइमा त आंफु भन्दा अब्बल नै थिए ,भर्खर… पुरा पढौ

‘कोरोना भन्दा खतरनाक त हाम्रो समाज पो रहेछ’

प्रिय समाज,आज म कोरोना माथि विजयी प्राप्त गरेको योद्धाको रुपमा गर्वका साथ यो पत्र लेखिरहेकी छु । कोहि कसैलाई कोरोना संक्रमण कसरी हुन्छ ? यो प्रश्नको उत्तर संसारमा एउटै छैन, अहिले पनि यो अनुसन्धानकै विषय हो, तथापि केहि सतर्कताका माध्यमहरु छन् जुन प्रयोग गर्ने हो भने केहि हद सम्म संक्रमणबाट बच्न सकिन्छ तर पूर्ण रुपमा सर्दैन नै भनेर ढुक्क भने हुन सकिन्न ।जीवन गतिशील छ । त्यसैले एकै ठाउँ, समयमा कुँजिएर बस्ने कुरापनि भएन । एक सञ्चारकर्मी, सामाजिक अभियन्ता भएका… पुरा पढौ

सम्बृद्दिका लागि सोचमा परिबर्तन आवश्यक

हामीले सपना देख्यौं तर कार्यान्वयनका लागी उही पुरानै सोच अनि तरिका अनुसार लाग्यौं भने उपलब्धी सम्भब नै छैन !! २०४६ पछि को परिबर्तन ६२/६३ को उपलब्धीको रक्षा गर्न को लागी पनि केहि सामान्य तर प्रभाबकारी कार्य गर्न सकेको खण्डमा हामीले खोजेको सबै कुराको प्राप्तीको जग बस्न सक्ने छ भन्ने लाग्छ !! सबैभन्दा पहिलो सुधारको पक्ष भनेको आफ्नाको पुरै सहयोग जसका कारण राज्य संचालनको लागी सहज अनि सहयोगी बनोस भलै सरसल्लाह भएनन् होला यो कुरा हामीले हरेक पार्टीको सरकार हुदा देखेको… पुरा पढौ

हार्दिक आभारसहित आग्रह

हार्दिक आभार ।हाम्रो स्वास्थ्य लाभ को कामना गर्नु हुने हाम्रो घर परिवार, सम्पुर्ण आफन्तजन, ईष्टमित्र , तथा शुभचिन्तकज्यूहरूमा हार्दिक धन्यवाद छ ।।श्रीमती भगवती न्यौपाने सहित, हामी दुबै को (PCR)REPORT NEGATIVE आई कोरोनाको कहरबाट मुक्त भएका छौं ।मेरो पिसीआर रिपोर्ट ०७७/कार्तिक १६ गते नै नेगेटीभ आए पनी मेरो श्रीमती भगवती न्यौपाने को रिपोर्ट अनुसार पुन: पोजेटीभ देखिएको ले यहाँहरू समक्ष खुसी बाँड्न, धन्यवाद प्रकट गर्न र सार्वजनिक हुन समेत उपयुक्त लागेन, कारण संक्रमण बाट पुर्ण मुक्ति हुन पाईएन ।बरू दुबैको पोजेटीभ… पुरा पढौ

‘कोरोना संक्रमितको डाक्टर संक्रमित स्वयम् हो’

काेभिड–१९ कोरोना संक्रमण भएको ३४ औं दिनमा चाैथाे पटक दिएको पीसीआर रिपोर्ट आइतवार नेगेटिभ आएको छ । कोरोना संगको लडाईमा आइसोलेशनमा रहदा स्वास्थ्यलाभको कामना गर्नु हुने, बिभिन्न माध्यमबाट हौसला प्रदान गर्नु हुने, घरमै आएर उर्जा थप्नु हुने सम्पूर्णमा हार्दिक आभार तथा मुरी मुरी धन्यवाद । कोरोनाको उपचार गर्ने डाक्टर संक्रमति स्वय‌ आफै हो । कोरोना भाइरसको औषधी, खोप अहिले सम्म बनिसकेको छैन् । दीर्घ रोगी भए पहिले जुन जुन औषधी सेवन गर्नु हुन्छ त्यो औषधी नियमित सेवन गर्नु नै प¥यो… पुरा पढौ

प्रविधि र पसिना

विज्ञान र प्रविधिमा भएका अध्ययन अनुसन्धानले विश्व क्रमिक रुपमा नयाँ आविश्कार गर्दै आइरहेको र यसले हाम्रो दैनिक कार्यमा समय र शक्तिको वचत गरी हाम्रो जीवन यापनमा सरलता ल्याएको छ । पुर्वआधुनिक युगलाइँ आधुनिक युगमा परिवर्तन गर्न थुप्रै अनुसन्धानकर्ताहरुले आफ्नो जीवन समर्पित गराए । विगतमा भएका केही आविश्कारहरु — वेन्जामिन फ्रयाङ्कलिनले विद्युत वारे अध्ययन नगरेको भए वा थोमस एडिसनले विद्युतीय वल्ब आविश्कार नगरेको भए, जेम्स वाटले वाफ इन्जिनमा प्रगति नगरेको भए, डिजिटल युगको शरुवातका लागि चाल्स व्यावेजले कम्युटरको आविश्कार नगरेको भए… पुरा पढौ