नेपाल सम्वत् ११४४ को अवसरमा देश-बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायमा सुख,शान्ति ,समृद्धि,सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। दया,माया ,सद्भाव ,सहयोग ,उपकार,भाइचारा ,मिलनसारिता,बिश्वबन्धुत्व ,मानवता आदि मानवीय सद्गुणहरुले ओतप्रोत उच्च मानवीय भावनाका प्रतिक राष्ट्रिय बिभूति शङ्खर साख्वाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। दिनदिनै मानवता हराइरहेको,मानवीयता ह्रास र क्षयीकरण भैरहेको, मानिसले आफ्नो बारेमा मात्रै सोच्ने बिकृत र आत्मकेन्द्रीत दरिद्र मानसिकता झाङ्गिरहेको बेलामा हामी सबैले वहाँको जीवनीबाट गम्भीर शिक्षा हासिल गरी म र आफू भन्ने सङ्कीर्ण भावना हटाई हामी र हाम्रो भन्ने पवित्रम भावनाको हामी…
पुरा पढौ