संक्रकिय संक्रमितको संख्या १ हजार ५ सय पुग्यो

उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशन
काठमाडौँ । रिक्त उपसभामुख पदमा यही असार ३१ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ ।नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका थिए । सो अनुसार सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने…
पुरा पढौ
मालपोत कर्मचारीसहित १३ जनालाई सजाय
कर्णाली । जिल्ला अदालत सुर्खेतले धनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न १३ जनालाई कैद तथा जरिवानाको फसैला गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका छ कर्मचारीसहित १३ जनालाई कैद तथा जरिवाना तोकेको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतले साबिक जर्बुटा–३ ९क० कित्ता नं ३१११ रहेको छ कट्ठा क्षेत्रफलको आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले यही असार २२ गते उक्त कार्यमा…
पुरा पढौ
महिलाको अभिरुचि बढाउन खेल प्रशिक्षण

बीमा कार्डको अनुगमन

नागरिकता विधेयक अघि बढ्यो

स्वामित्व ग्रहण र पूर्वाधार अभावले भानु गृह निर्माण कार्य अलपत्र

श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने

हराउँदै गुरुशिष्य परम्परा

युनियनको अध्यक्षमा अधिकारीद्वारा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा सरोज अधिकारीले उम्मेदवारी घोषणा गरेका छन । युनियनको महाधिवेशन अगामी साउन ६ र ७ बागमती प्रदेश राजधानी हेटाँैडामा आयोजना हुँदैछ । उहाँ युनियनको कार्यसमितिको कोषाध्यक्ष छन । आज यहाँ आयोजित कार्यक्रममा उहाँले विभिन्न कार्ययोजनाका साथ आफूले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको जानकारी दिए । ती कार्ययोजनामा पत्रकारको पेसागत सुरक्षा र श्रमको मूल्य, पेशागत दक्षता, सीप, विकास र क्षमता अभिवृद्धि, मर्यादित र व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, मिडिया मैत्री कानुन निर्माणका लागि…
पुरा पढौ

लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान गरेको छ ।…
निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा पहिरोमा फसेका दुई…
पोखरा । पोखरा–६, बैदाम हल्लनचोकस्थित रेनोभा हस्पिटलले आईतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले बाढीपहिरो तथा सक्रिय…
पोखरा १३ आर्वामा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाका अवसरमा ८४ वर्ष उमेर… 