प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो
काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ ९ बमोजिम नेकपा माओवादी केन्द्र का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले अदालतको पत्रले तत्काल शपथ कार्यक्रम रोकिएको जानकारी दिए ।गैरसांसद छिरिङ डम्डुल लामा कार्चेनको कार्यकाल स्वतः सकिएपछि रिक्त मन्त्रालयको जिम्मेवारीमा माओवादी केन्द्रले डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई सिफारिस गरेको थियो । कार्चेन नियुक्तिविरुद्ध २०७८…
पुरा पढौ
कांग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल

युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा

राजधानीमा गाईजात्राको रौनक

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट

अन्तरपालिका बैठक
बैतडी । सिकाइ आदानप्रदानका लागि बैतडीमा पहिलोपटक अन्तरपालिका समन्वय बैठकको सुरुआत गरिएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अन्तरपालिका समन्वय बैठकको सुरु गरेका हुन । पालिकाको एकआपसमा अनुभव साटासाट र सिकाइ आदानप्रदान गराउने उद्देश्यले अन्तरपालिका समन्वयात्मक बैठकको सुरुआत गरिएको प्रजिअ पन्थीले जानकारी दिए । जिल्ला प्रशासनको संयोजनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बैठकको सुरुआत गरिएको हो । घुम्ती अन्तरपालिका बैठक सञ्चालन हुने र पहिलो बैठक दशरथचन्द नगरपालिकामा सम्पन्न भएको छ । सुशासन, विकास र सेवा…
पुरा पढौ
गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ : प्रम देउवा

प्रहरी निर्वाचनतर्फ केन्द्रित : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव


गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ । नगद ११ हजार १११ रुपियाँ, दोसल्ला…
पुसको दोस्रो साता पोखरामा आयोजना हुने बृहत खेलकुद कार्यक्रमको तयारी सुरु भएको छ । भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले आगामी पुस ९ र १० गते पोखरा…
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी…
यहि पुस २ गतेदेखी १३ गतेसम्म सञ्चालन हुने २२ औं लेखनाथ महोत्सवमा कृषि प्रर्दशनीलाई अझै वृहत र व्यवस्थीत बनाईने भएको छ । संघमा बुधबार सम्पन्न… 