राजधानी उपत्यकामा १४ जनामा हैजा देखियो
राजधानी काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ। गृह मन्त्रालयमा बुधबबार आयोजित मौसम पूर्व तयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घर फर्किएको जानकारी दिएका छन्। हैजाका २ बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसीयु)मा राखेर उपचार गरिएको उनले जानकारी दिए।
पुरा पढौ
शिक्षण अस्पतालमा रोकिएको बीमा सेवा सुचारु

गण्डकीमा भारी वर्षा हुने, पहाडी भू–भागमा पहिरोको जोखिम

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं – मन्त्री थापा

प्रतिभा माविका विद्यार्थी धान रोपाईंको प्रत्यक्ष अनुभव गर्न रोपाईं स्थलमा

सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

गाईखुरे झरनामा पर्यटक बढ्दै

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

गण्डकी प्रदेशमा आजको मौसम


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग…
पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज…
‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट…
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२,… 