पोखरा, चैत ७ सेती नदी तिरभिर संरक्षण समूहले सेती नदी संरक्षणमा सघाउन नागरिक समाज पोखरालाई आग्रह गरेको छ । समूहले सोमबार नागरिक समाज पोखराकी अध्यक्ष ईन्द्रकमल मानन्धरलाई भेटेर सेतीनदी संरक्षणमा सघाउन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लव, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाले सामुहिक रुपमा सेती नदी तिरभिर संरक्षण समूहमार्फत रामघाट परियोजनामा आफूहरुलाई…
पुरा पढौ