पोखरा, माघ २९ ।नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित ३ नम्वर टोल समिति सभापतिमा विकास लामिछाने चयन भएका छन् । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट लामिछानेलाई सर्वसम्मत सभापतिमा चयन भएका हुन् । टोलको उपसभापतिमा गिता देबी पहारी र विपिन पौडेल, सचिवमा शारदा लम्साल, कोषाध्यक्षमा सन्देश दाहाल र सहसचिवमा आलोक पहारी चयन भएका छन् ।यसैगरी टोल समितिको कार्यसमिति सदस्यमा उमा लामिछाने, निर्मला बोगटी, भुपाल भित्राकोटी,विमल थापा, हेमराज पराजुलि र दिवश लामिछाने रहेका छन् ।नवनिर्वाचित सभापति लामिछाने टोल भित्रका…
पुरा पढौ