पोखरा, चैत ६ घरबहाल सरोकार महासंघले एकीकृत बहाल क्षेत्र संरक्षण कानून निर्माण गर्न माग गरेको छ । महासंघको पोखरामा बसेको दोश्रो बैठकले संघ, प्रदेश र स्थानिय तहलाई समेटेर एकीकृत बहाल क्षेत्र संरक्षण कानून निर्माण गर्दै कार्यान्वयन गर्न माग गरेको आइतबार पोखरामा पत्रकार भेटघाट गरि जानकारी गराएको हो । महासंघले बहाल आयोग, बहाल विभाग, बहाल ईजलाश, स्थानिय बहाल समन्वय संस्थाको प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेको छ । महासंघले बहालमैत्री वातावरण तयार गर्न बहालको नीति निर्माण, मापदण्ड तयार गर्ने, मनासिव बहाल दर…
पुरा पढौ