मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती

थप साढे चार हजारमा कोरोना सङ्क्रमण पुष्टि

मैलिकहकसंग जोडिएका १६ वटा ऐन ः कानुनमन्त्री तुम्वाहाम्फे

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका प्रदान कार्यक्रम नहुने
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ । विगतमा दशैँमा उक्त परम्परा रहेकोमा यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोना भाइरस ९कोभिड९१९० का कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।रासस
पुरा पढौ
नागरिकले स्वःघोषणा गरे कोभिड–१९ बाट संक्रमितको उपचार सरकारले गर्छ : प्रधानमन्त्री

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह

फूलपाती बढाई समारोह

सलामी ग्रहण गर्दै राष्ट्रपति भण्डारी

दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग
तनहुँको व्यासनगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२ सहयोग सङ्कलन जम्मा भएको छ ।आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो । शुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए । “स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारका लागि पोखरा जान सुझाव दियो”, रानाले भन्नुभयो, “त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रै आफ्नो दुवै मिर्गौला फेल भएको…
पुरा पढौ

पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स…
आर्थिक वर्ष २०८२÷८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका…
पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको…
आज २०८३ साल श्रावण ११ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 