पोखरा, कात्तिक १४विद्यार्थीलाई उच्च शिक्षाबारे परामर्श दिने र थप अध्ययनका लागि विभिन्न मुलुकका विश्वविद्यालयमा पठाउँदै आएको तिलिचो कन्सल्टिङ ग्रुपले पोखरामा कर्मचारीलाई प्रशिक्षण दिलाएको छ । काठमाडौं र बुटवलमा कार्यरत कर्मचारीलाई पोखरामा भेला गराएर तिचिलोले प्रशिक्षण दिएको हो ।विद्यार्थीलाई परामर्श कसरी दिने, उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीको सोचाँइ, बुुझाई र अप्ठेरालाई कसरी हल गर्ने भन्ने विषयमा कर्मचारीलाई जानकारी दिलाउने उद्देश्यले प्रशिक्षण दिएको तिलिचो कन्सल्टिङ ग्रुपका संस्थापक प्रताप पन्थीले जानकारी दिए ।तिलिचो कन्सल्टिङ ग्रुपको बुटवलमा प्रधान कार्यालय छ । यसले विद्यार्थीलाई…
पुरा पढौ