असोज २० पोखरा । पोखराको चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा आएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसर पारेर यूवा व्यवसायी अर्जुन बस्ताकोटीले उक्त स्टोर सञ्चालनमा ल्याएका हुन् । विभिन्न ब्राण्डका मोवाइल तथा मोवाईल एशोसरिज, ग्राहकहरुलाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक बस्ताकोटीले जानकारी दिए । सञ्चालक बस्ताकोटीका अनुसार पसलमा रियलमी, रेड्मी, सामसुङ, होनर, इन्फिनिक्स, एप्पल लगायतका ब्राण्डका मोवाईलहरु उपलब्ध छन् । उक्त मोवाइलको खरिदमा हात खाली नजाने गरि उपाहार कुपनहरु…
पुरा पढौ