अर्थ

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

गण्डकी । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा तत्कालीन… पुरा पढौ

कालीगण्डकीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतलाई सहज

बलेवा । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो । पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रुपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो । पोखराबाट गलकोटसम्मको… पुरा पढौ

म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो । मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी… पुरा पढौ

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । शुक्रबार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण… पुरा पढौ

आदर्श सहकारीको १७औं साधारणसभा सम्पन्न

आदर्श बचत तथा ऋण सहकारी संस्था लि.पोखरा - १३ , आर्वाको १७औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।सभाको उद्‌घाटन गर्दै पोखरा महानगर पालिका वडानं १३का वडा अध्यक्ष कीरण बरालले सहकारीले गरेको आर्थिक गतिविधी हेर्दा आफुँ सन्तुष्ट भएको जानकारी दिए । उनले वडानं १३ मा सञ्चालन भएका सबै सहकारीहरु समस्याग्रस्त नरहेको भन्दै सहकारीको निति नियममा रहेर सञ्चालन भएका कारण ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आव्हान गरे । ू सहकारी सञ्चालनको कार्यविधिमा टेकेर अगाडी बढेका कारण आदर्श सहकारीले शेयर सदस्यहरुलाई राम्रो… पुरा पढौ

गाजा दह क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ

गलकोट । प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको बागलुकोे पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् । सरकारीस्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरेर अर्थ सङ्कलनको प्रयास थालेका छन् । जैमिनी नगरपालिका–३ स्थित गाजाको दहको संरक्षण, प्रचारप्रसार र सिद्ध बराहको पुनःनिर्माणका लागि ‘गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ’ हुन लागेको वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिए । आगामी मङ्सिर ८ देखि १४ गतेसम्म महायज्ञ हुनेछ । “प्राकृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण… पुरा पढौ

म्याग्दीमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

गलेश्वर । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो । बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पु¥याएको छ । असिनापानीले धान बालीमा क्षति भएपछि कृषि… पुरा पढौ

मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन

म्याग्दी । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो । मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरुको भ्रमणमा आउने पर्यटकहरु उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताए । उनका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् । दसैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै… पुरा पढौ

ढोरपाटन शिकार आरक्ष क्षेत्र पर्यटकले भरिभराउ

म्याग्दी । पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । घुमघामका लागि अनुकुल शरदयाममा दसै, तिहार, छठ लगायत चाडपर्वको लामो बिदा पारेर शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह, युवा क्लवको टोली बनाएर ढोरपाटन घुम्न आएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका शिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए । साउनमा पाँच सय १८, भदौमा तीन हजार ३२ र असोजमा… पुरा पढौ

आन्दोलनको स्वरुप फेर्दै रास्वपा, भोलिदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

पोखरा, कात्तिक ८ पोखरेलीको अपेक्षित साथ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरुप फेर्ने भएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो । अदालतबाट न्याय निरुपण हुने क्रममा रहेको सो विषयलाई सडकमा भीड जम्मा गरेर प्रभावित गर्ने उद्देश्यले आयोजित विरोध प्रदर्शनमा पोखरेलीको अपेक्षित साथ मिलेन । जसका कारण रास्वपा आन्दोलनको स्वरुप फेर्न बाध्य भएको हो । त्यतिमात्र होईन, भीडबाट न्याय प्रभावित… पुरा पढौ