सन्देश श्रेष्ठ पोखरा, भदौ २० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित जनताको राहत तथा पुर्नस्थापनाका लागि मन फुकाएर सहयोग गर्न आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्यको ३६ औं अधिवेशनको उद्घाटन गर्दै उनले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोटदेखि धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरुको पुर्नस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका हुन् । बाढीका कारण त्यस क्षेत्रको जनजीवन कहालीलाग्दो रहेको बताउँदै उनले भने,‘पुर्ननिर्माणका लागि सरकारसँग मिलेर काम…
पुरा पढौ