फागुन ५ पोखरा । पोखरा महानगरपालिका वडा नं २६/२७मा रहेको लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिको शनिवार सम्पन्न १३ बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि बेल प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । वर्तमान उपाध्यक्ष समेत रहेका सापकोटा सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरि समितिको उपाध्यक्षमा धनश्याम ढुगाना,सचिवमा विरेन्द्रराज भुर्तेल,कोषाध्यक्षमा विष्णु प्रसाद लामिछाने,सह सचिवमा कल्पना रानाभाट र सदस्यहरुमा विष्णु वहादुर सुनार, सम्झना लामिछाने, दिपा पौडेल,सुर्यप्रकाश ढुगाना(एस.पी),प्रकाश देवकोटा,सविता वराल,कुल प्रसाद पंगेनी र पबित्रा तिवारी रहेका…
पुरा पढौ