पोखरा, माघ २३ यातायात व्यवसायी तथा मजदुर नेताहरुले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीलाई ज्ञापन पत्र बुझाएका छन् । गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० प्रति विरोध जनाउँदै यातायात व्यवसायी तथा मजदुर नेताहरुले मन्त्री जुग्जालीलाई १७ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायी तथा मजदुरकोतर्फबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेलले मन्त्री जुग्जालीलाई ज्ञापन पत्र बुझाए । ज्ञापन पत्रमा प्रदेश स्तरीय यातायात प्राधिकरण गठन गर्नुपर्ने, राईड सेयरिङ खारेज गर्नुपर्ने, राईड सेयरिङका…
पुरा पढौ