पुस २८ पोखरा । पोखराको अमरसिंहचौरमा विहीबारदेखि शुरु भएको पोखरा महोत्सव आज तेश्रो दिनपनि जारी रहनेछ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको युनाइटेड क्लव पोखराले स्थापना कालदेखि नै ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित आयोजना गदै आएको महोत्सव आज तेश्रो दिनपनि जारी रहने भएको हो । महोत्सव अन्तर्गत शनिबार लोक दोहोरीतर्फ प्रिती आले, प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ,…
पुरा पढौ