ढोरपाटन । “हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,” भने, निसीखोला गाउँपालिका–६ का ७४ वर्षीय वीरमान बुढामगर । उनी अहिले पनि प्रायःजसो भेडाकै रौँबाट बनेका कपडा प्रयोग गर्छन् । पहिले जोडमा न्यानो र गर्मीमा शीतल हुने हँुदा ऊनकै कपडा बढी प्रयोग हुन्थे तर हिजोआज गाउँघरमा पनि सबै प्रकारका कपडा आउन थालेपछि परम्परादेखि चलनचल्तीमा…
पुरा पढौ