पुस १५ पोखरा । जाल्पादेवी बहुउद्देश्यीय समितिको १० औँ अधिवेशनले विश्वकुमार विजुक्छेको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति सिग्देल, महासचिव महेश्वर गिरी, सचिव उर्मिला भट्टराई, कोषाध्यक्ष नरबहाहुर भूजेल , सदस्यहरुमा रेनु थापा, दयाराम सुवेदी, सविना विजुक्छे, केदार कुवँर, सन्जीव विजुक्छे र अमृता गिरी रहेका छन् । अधिवेशनको शुभारम्भ गर्दै पोखरा–८ का अध्यक्ष रुद्रनाथ बरालले स्थानीय विकास : निर्माणमा स्थानीय संघ संस्थाको भूमिका महत्वपूर्ण रहने हुदाँ विकास निर्माण वडा संगै रहने बताए । समितिको अध्यक्ष विश्वकुमार…
पुरा पढौ