कार्तिक २४ पोखरा । पोखरा–३१ स्थित पचभैया सामुदायिक होम स्टेको अध्यक्षमा रामभक्त थापा चयन भएका छन । संस्थाको सम्पन्न सातौं साधरणसभा तथा चौंथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा सरस्वती थापा, सचिवमा पुनम श्रेष्ठ, कोषाध्यक्षमा शुसिला थापा, सदस्यमा विनोदमणी लामिछाने, दिनेश अधिकारी र रामजी पौडेल चयन भएका छन् । यसअघि साधरण सभाको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा क्षत्री समाज ३१ का अध्यक्ष कृष्ण बहादुर थापा, पचभैया वन…
पुरा पढौ