पोखरा, २१ कात्तिक कास्कीको मर्दी हिमाल पदयात्रा विश्वमानै प्रख्यात छ । मर्दीमा केही वर्षदेखी यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ । तर मर्दी पदयात्रा व्यवस्थित हुन सकेको छैन ।पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत लगायतका समस्या छन् । होटलहरु खुल्ने क्रम बढेपनि व्यवस्थित छैनन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ सिदिङका प्रज्वल क्षेत्रीले वर्षेनी हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई व्यवस्थित गर्नेतर्फ ध्यान नपुगेको बताउनुभयो ।सिदिङमा चुनावी अभियानमा आइतबार पुग्नुभएका सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार रामजी बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उहाँले मर्दी क्षेत्रका…
पुरा पढौ