पोखरा महानगरपालिका वडा–४ ले बजार अनुगमनलाई तीव्रता दिएको छ। वडा कार्यालयले वडाभित्रको गणेशटोल, रामकृष्ण टोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, गै¥हापाटन क्षेत्रमा बजार अनुगमन गरेको हो। वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा गरिएको औषधि पसल, फ्रेस हाउस, खाद्यान्न पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको हो। चाडपर्वको अवसरमा कोही पनि नागरिक नठगिउन्, गुणस्तरीय सामग्री पाउनबाट बञ्चित नहुन् भन्ने लक्ष्यसहित बजार अनुगमन गरिएको उनले बताए। वडाध्यक्ष पराजुलीका अनुसार केही पसलबाट अखाद्य सामान बरामद गरेर व्यापारीलाई सचेत मात्रै गराएर छाडिएको छ। केही समयपछि पुनः अनुगमन गरिने र…
पुरा पढौ