पोखरा–१७ स्थित कोलपाटन आमा समुहको चौधौ साधारण सभा एवं सातौ अधिवेशनले सावित्री पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको छ। समूहको उपाध्यक्षमा अम्वा पराजुली, सचिव करणा बराल, सह–सचिव सर्मिला पौडेल, कोषाध्यक्षमा शुशिला वानिया, सह–कोषाध्यक्षमा सविना वानिया र सदस्यहरुमा लक्ष्मी गौतम, सिता कुँवर, सरस्वती पराजुली, सुष्मा पौडेल, पशुपति वानिया, सिमा थापा, लक्ष्मी शर्मा बराल, सिता बराल र सावित्री पराजुली छन्। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिवेशनको उद्घाटन गर्दै प्राप्त हकअधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु एकतावद्ध भएर अघि बढनु…
पुरा पढौ