पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटसंगै अब पुम्दीभुम्दीका अन्य पर्यटकीय स्थलहरुको प्रबद्र्धन हुने बताएका छन् । पोखरा २२ को पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले पोखराको मुख्य बजार क्षेत्रमा पर्यटकहरुको आकर्षण घट्दो हुदा पुम्दीभुम्दी लगायतका घरगाँउमा जाने पर्यटकहरुको सङख्यामा बृद्धि हुने भएको बताएका हुन् । उनले भने, “अब पुम्दीकोटसंगै निगालेडाँडा,थाप्लेडाँडा,पन्चासे लगायतका क्षेत्रमा पर्यटकहरु जाने छन, आगन्तुक पाहुनालाई के कस्तो ब्राण्डको मायाको चिनो दीने…
पुरा पढौ