सन्देश श्रेष्ठपोखरा, माघ ११ सर्वेश्वर व्यवसायी समितिको अध्यक्षमा छबिलाल गौतम चयन भएका छन् । समितिको १४ औं साधारण सभा तथा सातौं अधिवेशनले निवर्तमान बरिष्ठ उपाध्यक्ष गौतमलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको बरिस्ठ उपाध्यक्षमा विशाल अधिकारी, महासचिवमा लोकनाथ आचार्य र उप–महासचिवमा शिवप्रसाद भण्डारी, सचिवमा श्याम कुँवर र कोषाध्यक्षमा विष्णु सुवेदी चयन भएको समितिका निवर्तमान अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । त्यस्तै, सदस्यहरुमा सन्दिप थापा, धर्मदत्त काफ्ले, प्रकाश थापा र सुवाष पाण्डे चयन भएको उनले बताए । एक…
पुरा पढौ