७१ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्लास्तरीय निबन्ध प्रतियोगिताका सम्पन्न भएको छ। प्रतियोगिता नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखा र पोखरा आरोग्य आश्रमको आयोजनामा भएको हो ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ भन्ने शीर्षकमा भएको निबन्ध प्रतियोगितामा चरक हस्पिटलका कृष्ण पौडेल प्रथम, मणिपाल टिचिङ अस्पतालका करुणा रिजाल द्वितीय, चरकका आरति कुँवर र फेवा सिटीका आइस्मा परियार तृतीय भएका छन् । कार्यक्रमका प्रमुख अतिथि चरक इन्टिच्युट अफ हेल्थ एण्ड साइन्स क्याम्पसका प्रमुख केशवराज अधिकारीले स्वास्थ्य…
पुरा पढौ