पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोड र बाबा फ़ाउण्डेशन नेपालको संयुक्त आयोजना कान्तिपूर डेण्टल कलेज न्यूरोड पोखराको प्राविधिक सहयोगमा शुक्रबार दन्त शिविर, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि एक दिने शिविर सम्पन्न भएको छ ।पोखरा–१९, घार्मीस्थित महेन्द्र माध्यमिक बिधालयमा अध्ययनरत बिधार्थी, शिक्षकरशिक्षिका र अभिभावककालागि मानसिक स्वास्थ्यको निदान र उपचारसम्बन्धि जानकारी गराईएको थियो । शिविरमा बिधार्थी, अभिभावक, शिक्षक सहित करिव २५० जनाले सेवा लिएका थिए ।कार्यक्रममा ब्रह्मकुमारी राजयोगका प्रशिक्षक बिन्नी पराजुलीले पछिल्लो समयमा सामान्य कुरामा पनि सहन गर्ने क्षमता मानिसमा नहुँदा आत्महत्या गर्नेको संख्या बढ़दै गएको…
पुरा पढौ